म्याग्दीमा थप २ जनामा कोरोना संक्रमण पुष्टी

विकल्प न्यूज बेनी साउन १४ गते म्याग्दीमा बुधबार थप २ जना कोरोना संक्रमित थपिएका छन । साउदी अरबबाट आई म्याग्दी क्याम्पसको क्वारेटाईनमा रहेका अन्नपूर्ण गाउँपालिका वडा नं ८ ठेगाना भएका ३५ बर्षका १ पूरुष र कुबेतबाट आई वेष्ट प्वाईन्ट मा वि को क्वारेन्टाईनमा रहेका मालिका गाउँपालिका वडा नं ४ ठेगाना भएका ३४ बर्षका १ जना … Continue reading म्याग्दीमा थप २ जनामा कोरोना संक्रमण पुष्टी